आर्थिक अभावमा सात वर्षदेखि खोरमा

रासस
चैत्र १८, २०७८
YubrajBista_Bhojpur_RSS_18

उपचार गर्न आर्थिक अभावका कारण भोजपुरको साल्पासिछो गाउँपालिका २ मा सात वर्षदेखि खोरमा थुनेर राखिएका युवा । स्थानीय छत्रबहादुर चौहानका ३३ वर्षीय डेगराज चौहान र ३७बmउस वर्षीय डम्वर चौहान खोरमा बस्न बाध्य छन । आर्थिक अभाव भएपछि कान्छो छोरा डेगराजलाई सात वर्षदेखि र जेठो छोरा डम्वरलाई दुई वर्षदेखि खोरमा थुनेर राखेको चौहानले बताउनुभयो । तस्वीर ः युवराज विष्ट÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives