रमेशले पाए हराएको रू एक लाख र ल्यापटप

रासस
फागुन ११, २०७८
SS_Baniyani.01

हराएको सामान फेला परेपछि बिर्तामोड–१ देवी पञ्चकन्याका रमेशकुमार झालाई बुझाउँदै झापा ट्राफिक प्रमुख निशेष चापागाईं । बिर्तामोडको मनमोहन अस्पतालबाट अटोरिक्सामा पञ्चकन्या जाने क्रममा झाको नगद रू एक लाख, ल्यापटप, मोटरसाइकलको ब्लूबुक र पसलको साँचो भएको ब्याग हराएको थियो । तस्बिरः सन्तोष शर्मा÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives