रमेशले पाए हराएको रू एक लाख र ल्यापटप

रासस
फागुन ११, २०७८
SS_Baniyani.01

हराएको सामान फेला परेपछि बिर्तामोड–१ देवी पञ्चकन्याका रमेशकुमार झालाई बुझाउँदै झापा ट्राफिक प्रमुख निशेष चापागाईं । बिर्तामोडको मनमोहन अस्पतालबाट अटोरिक्सामा पञ्चकन्या जाने क्रममा झाको नगद रू एक लाख, ल्यापटप, मोटरसाइकलको ब्लूबुक र पसलको साँचो भएको ब्याग हराएको थियो । तस्बिरः सन्तोष शर्मा÷रासस

Related News

सम्बन्धित समाचार

  • बेपत्ता दुईको शव फेला

    रासस मंसिर १८, २०७९
    नेपालगञ्ज, १८ मङ्सिर (रासस):बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । बयर खान जङ्गल…
  • हराएको बुद्धको मूर्ति ४८ वर्ष पछि भेटियो

    रासस मंसिर ९, २०७९
    धुलिखेल, ९ मङ्सिर (रासस) :काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ…
  • जित्नेमा ढुक्क छु – किशोर

    राष्ट्र न्यूज सम्वाददाता मंसिर १, २०७९
    पोखरा, १ मंसिर । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले आफू निर्वाचन जित्नेमा ढुक्क भएको…
  • उम्मेद्बार बरालको घरदैलो तथा मतदाता भेटघाट जारी

    राष्ट्र न्यूज सम्वाददाता कार्तिक २६, २०७९
    पोखरा, २६ कात्तिक । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले शनिवार घरदैलो तथा मतदाता भेटघाट…
  • देउसीबाट सङ्कलित रकम विपद व्यवस्थापन कोषमा

    रासस कार्तिक १३, २०७९
    खोटाङ, १३ कात्तिक (रासस) :दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको विपद व्यवस्थापन कोषको मुलधन रु साढे चार लाख नाघेको…