गण्डकी प्रदेशमा सार्वजनिक विदा

राष्ट्र न्यूज सम्वाददाता
फागुन ३, २०७८
gandaki

.

पोखरा, ३ फागुन । गण्डकी प्रदेशमा फागुन ४ गते बुधबार सार्वजनिक विदा दिइएको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले विदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा विदा दिइएको हो ।

सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था एवं शिक्षण संस्थामा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives