हिउँको सास्ती

रासस
माघ २९, २०७८
RambahadurThapa_Baglung_RSS_29

बागलुङ र पूर्वी रुकुमको सीमा क्षेत्र पातीहाल्नेनजिक चोरबासमा सोमबार हिउँले ढाकिएको सडक मोटरसाइकलबाट पार गर्दै यात्रु । गत साता परेको हिउँ अझै नपग्लदा मध्यपहाडी पुष्पलाल लोकमार्गमा सहजरुपमा यातायात सञ्चालन हुन सकेको छैन । तस्वीर ः रामबहादुर थापा÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives