सुन्तला बजार पठाइँदै

रासस
माघ १६, २०७८
IMG-20220129

म्याग्दीको मङ्गला गाउँपालिका–३ भोर्लेनीका कृषक सुन्तला बजार पठाउन ग्रेडिङ गर्दै । २० घरधुरीको बसोबास रहेको भोर्लेनीबाट यसपालि रु २१ लाख मूल्य बराबरको तीस हजार किलोग्राम सुन्तला निकासी भएको छ । तस्वीर ः सन्तोष गौतम÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives