हिमपात

रासस
पौष १७, २०७८
HKC_Jajarkot.01

डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात । हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन भने हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । तस्बिरः हेमन्त केसी÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives