चिसो बढेसँगै खोलाको पानी हिउँमा परिणत

राष्ट्र न्यूज सम्वाददाता
पौष ७, २०७८
NabinLamichhane_Manang_RSS_07_IMG-086a5214e87cd27bb626a6e258239050-V(3)

मनाङका अधिकांस खोला नालाका पानी हिउँ परिणत हुन थाले । सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जम्मेपछि पिउने पानी समेत पाउन कठिन भएको छ । यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ । तस्वीर ः नवीन लामिछाने÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives