कांग्रेस महाधिवेशनको मञ्च तयार गरिँदै

रासस
मंसिर २२, २०७८
Pro_Ktm_congress_stage

यही शुक्रबारदेखि काठमाडौँमा सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटनस्थल भृकुटीमण्डपमा मञ्च तयार गरिँदै । तस्वीर ः प्रदीपराज वन्त,रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives