विवाह पञ्चमी महोत्सवमा सजाइएको जनकपुरधाम

रासस
मंसिर २२, २०७८
AKS_Dhanusa-264664911

रामजानकी विवाह पञ्चमी महोत्सवका अवसरमा सजाइएको जनकपुरधाम । त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीताको बिहे भएको सम्झनामा बुधबार विवाह पञ्चमी महोत्सवको जनकपुरधाममा रौनक छाएको छ तस्बिर ः अजयकुमार साह÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives