तोरण तार्न फूलको डोली सेतीमादी नदीमा लैजाँदै

रासस
कार्तिक २९, २०७८
KN_Damauli-fulkodoliekadashiphoto3

हरिबोधनी एकादशी पर्वका अवसरमा सोमबार तनहुँको दमौलीस्थित सेतीमादी नदीमा तोरण तार्न फूलको डोली लैजाँदै सर्वसाधारण । जिल्लाका विभिन्न ठाउँमा एकादशी पर्वमा फूलको डोली सेलाउने तथा तोरण तार्ने प्रचलन रहँदै आएको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives