चौलो नाँच

रासस
कार्तिक २३, २०७८
BB_DOTI_chaulonach

डोटीको जोरायल गाउँपालिका–५ गडसेरामा मसानी देवताको मेलामा नाङगो तरवार समाएर चौलो नाँच नाच्दै स्थानीय । चौलो नाँच सुदूरपश्चिमको प्रशिद्ध नाँच हो । तस्वीर ः विमलबहादुर विष्ट÷ रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives