पोखरा आउँदै गरेको कार दुर्घटना

रासस
असाेज ८, २०७८
HG_Mugling-242283210_n

चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा गए राति काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको दुर्घटना भएको कार । कार अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा एक जना घाइते र तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तस्बिर ः हीरालाल गुरुङ÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives