ट्रक दुर्घटना

रासस
असाेज १, २०७८
SBN_Tanahu-accidenttruck

पृथ्वीराजमार्ग सडकअन्तर्गत व्यास नगरपालिका–१ मुसेखोला नजिकै बिहीबार राति दुर्घटना भएको ना ७बmउस ख ९२३७बmउस नम्बरको ट्रक । ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको उहाँको नाम थर खुल्न नसकेको प्रहरीले जनाएको छ । तस्बिरः सानेबहादुर नेपाली÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives