पोखरा, २५ भदौ । पोखरा महानगरपालिका वडा नं ३३ बागमाराका कृष्ण प्रसाद अधिकारीले उपसभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ २७ गते हुने पोखरा महानगरपालिका समितिको उपसभापतिमा उहाँले उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
यसअघि उहाँ पोखरा महानगरपालिका समितिको सदस्यमा निर्वाचित हुनुहुन्थ्यो । पार्टीको विकास, विस्तार र सदृढिकरणका लागि आफ्नो उम्मेद्वारी भएको उहाँको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग
‘कास्कीलाई विकासमा नमुना बनाऔ’
शिक्षाको गुणस्तर बढाउन वडामा अन्तरक्रिया
रुद्रबहादुर कार्की स्मृतिग्रन्थ विमोचन