डुबानमा सवारीसाधन

रासस
भाद्र २१, २०७८
PEMALAMA_Banepa_RSS_21(3)

अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ स्थित पुलबजार क्षेत्रमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेपछि सडक खण्डमा फसेको सवारीसधान । डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प रहेको छ । तस्वीर ः पेमा लामा÷ रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives