डुबानमा फसेकालाई सडक पार गराउँदै सशस्त्र प्रहरी

रासस
भाद्र १२, २०७८
RajendraPaneru_Kanchanpur_RSS_12(2)

पुनर्वास नगरपालिका– ५ स्थित सिमरीमा दोदा नदीको बढीले डुबानमा पारेको हुलाकी राजमार्गमा स्थानीय बासिन्दालाई तार्दै गरेका सशस्त्र प्रहरी । नदीको बाढीले सडकसहितको बस्ती डुबानमा पारेपछि ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives