बाढीको जोखिममा पुल

रासस
भाद्र ७, २०७८
DRS_Melamchi-pool2(1)

बाढीका कारण जोखिममा रहेको सिन्धुपाल्चोकको मेलम्ची–११ स्थित दुवाचौर जाने पुल । असार १ गते आएको बाढीपछि यो पुल पाँचपोखरी,हेलम्बु, इन्द्रावती र मेलम्चीवासीको आवतजावतमा एक मात्र विकल्पका रुपमा रहेको छ । तस्बिरः देवराज सुवेदी÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives