अवैध भरुवा बन्दुक सङ्कलन अभियान

रासस
भाद्र ४, २०७८
BharuwaBandukSankalan{Khotang}

जिल्ला प्रशासन कार्यालय खोटाङले ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका स्थानीय बासिन्दाबाट सङकलन गरेर ल्याएको अवैध भरुवा बन्दुक । प्रशासनले मातहतका प्रहरी परिचालन गरेर जिल्लाका दशवटै स्थानीय तहमा अवैध हतियार (भरुवा बन्दुक) सङकलन अभियान शुरु गरेको छ । तस्वीर ः केदार मगर÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives