स्थानीयवासीलाई आक्रमण गर्ने भालु मारियो

रासस
श्रावण २९, २०७८
BR_Khalanga_20210813_084024(1)

गोली हानेर मारिएको भालु गाडीमा राखेर जिल्ला वन कार्यालय लगिँदै । जुम्ला सदरमुकाम खलङ्गा बजार पसेर बजारवासीलाई आक्रमण गर्ने भालुलाई सुरक्षाकर्मी र डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिन नसकेपछि गोली हानी मारिएको थियो । उक्त भालुले आक्रमण गर्दा तीन स्थानीयवासी घाइते भएका छन । तस्बिर ः विजय रावत÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives