पौडी खेल्दा हिमालको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ७, २०७८
1517213734dead-770×410

पोखरा, ७ साउन । पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

नवलपरासी(पूर्व) विनयी त्रिवेणी गाउँपालिका–५ चुकाहाका १६ वर्षीय हिमाल लम्काहा मगरको मृत्यु भएको हो ।

सिंचाई गर्नको लागि बाँधिएको भैंसे सिंचाई बाँधमा पौडी खेल्ने क्रममा डुबेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives