पोखरा, ६ साउन । सरकारले साउन ६ गते बुधबार सार्वजनिक विदा दिने भएको छ ।
सरकारले इस्लाम धर्मालम्बीहरुको मनाउँने बक्र इद(इद उल अजहा) को अवसरमा विदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को साउन ४ गतेको बैठकले विदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालयका सहसचिव÷प्रवक्ता जनकराज दाहालले सूचना प्रकाशित गरी सबै सरकारी कार्यालयहरु, निकायहरु, विदेशस्थित नेपाली नियोगहरुमा विदा दिइएको जनाउनु भएको छ ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
Archives
Archives