खानीका कारण सामुदायिक वनमा पहिरो

रासस
श्रावण ४, २०७८
PEMALAMA_Banepa_RSS_04

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ४ स्थित खहरेखोलाको चलालगणेशमा रोडा ढुङ्गा उद्योगले अनाधिकृत रुपमा उत्खनन गरेपछि त्यहाँका च्यानडाँडा सामुदायिक वनमा गएको पहिरो । सामुदायिक वन क्षति हुँदा पनि अझै सो खानी सञ्चालन रोकिएको छैन । तस्वीर ः पेमा लामा÷ रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives