शिवलिङ्गमा बेलपत्र चढाइँदै

रासस
श्रावण ४, २०७८
TekrajPokharel_Nawalpur_RSS_04b(1)

पवित्र तीर्थस्थल देवघाटधाममा स्थानपश्चात नारायणी नदीकिनारमा रहेको शिव लिङगमा बेलपत्र चढाउँदै तीर्थालु । देवघाटमा स्नान गरेपछि भगवान शिवको पूजा गरेर शिव लिङगमा बेलपत्र चढाउँदा मोक्ष प्राप्त हुने जनविश्वास छ । तस्वीरः टेकराज पोखरेल÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives