पोखरा, १५ असार । पोखरा गैहपाटनस्थित नेलम्बो नेपालले पोखरा २२ पुम्दीभुम्दीस्थित शुक्रराज माविलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
विद्यालयलाई डिस्पोजेवल माक्स, फेस शिल्ड, केएन ९५ माक्स, सेनिटाइजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, थर्मल गन, हात धुने साबुन, स्प्रे बोतल र कोभिड १९ सम्बन्धी सचेतनामूलक ब्रोसर गरी २७ हजार एक सय ६० रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा.किसन कोइरालाले विद्यालयका प्रधानाध्यापक नरनाथ वराललाई ति सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
नेलम्बो नेपालले कोरोना महामारी बेला विभिन्न क्षेत्रलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्दै आइरहेको छ ।
Related News
सम्बन्धित समाचार
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै
RTP Live Slots Gacor: Apa Itu dan Mengapa Penting Buat Slotter?
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्न्मस्थान नजिकै युनाईटेड आवासिय छात्रावास बन्ने
Archives
Archives