मेलम्चीमा खोलाले बगायो एक घर

रासस
असार १२, २०७८
DRS-Sindhupalchok-BadhiGhar

लगातारको बर्षाले मेलम्ची वडा नं ११ मा एक घर बगाएको छ । स्थानीय बासी गोपाल दुलालको तीन तल्ले घर बिहान बाढिले ढालेको हो । अहिले खोलाको बहाव बढेको छ । मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहनेलाई सुरक्षित रहन अनुरोध गरिएको छ । तस्वीर ः देवराज सुवेदी, रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives