मोटर साईकलमा आगजनी

रासस
असार १०, २०७८
DB-Tulsipur-Aaglagi

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ दुघरासस्थित बाबुराम चौधरीको अज्ञात समूहले आगजनी गरेको मोटरसाईकल । घरमै रोकिराखेको मोटरसाईकल अज्ञात समूहले गएराति आगजनी गरेको हो । तस्वीर ः दीपक बोहरा, रासस

Related News

सम्बन्धित समाचार