बढ्दै सवारी साधनको चाप

रासस
असार ८, २०७८
PL-Banepa

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निषेधाज्ञालाई खुकुलो बनाउँदै बार अनुसार मंगलवारबाट पसल व्यवसाय सञ्चालन गर्न पाउने तथा नीजि सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि अरनिको राजमार्ग अन्तर्गत बनेपा बजार क्षेत्रमा देखिएको सवारी साधनको चाप । तस्वीर ः पेमा लामा, रासस

Related News

सम्बन्धित समाचार