गर्भवतीको हेलिकप्टरमार्फत उद्वार

रासस
असार ५, २०७८
DRS-Sindhupalchok-Uddar

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्वार गरिएको छ । मेलम्ची नगरपालिका–७बmउस दुवाचौर चिहानडाँडाकी २३ बर्षिया अनिता तामाङलाई उद्वार गरिएको हो । जेठ १४ डाक्टरले मिति दिइएकोमा आजसम्म सुत्केरी नभएको र अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उपचारका लागि लगिएको वडा सदस्य पासाङ तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको समन्वय र हामी नेपाली नामक संस्थाको सहयोगमा कैलाश एयरमार्फत उनको उद्वार गरिएको हो । तस्वीर ः देवराज सुवेदी, रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives