अत्याधिक बर्षाका कारण अवतरण

रासस
जेठ २९, २०७८
RPP-Kanchanpur-Helicopter

शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा खराब मौसमका कारण आकस्मिकरुपमा सकुसल अवतरण गरेको कैलाश एयरलायन्सको हेलिकोप्टर । काठमाडौँबाट बिरामी लिनका लागि महेन्द्रनगरको महाकाली अस्पतालका लागि आएको हेलिकोप्टर अत्याधिक बर्षाका कारण आकस्मिकरुपमा अवतरण भएको हो । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives