मानसिक अपाङ्गता भएका व्यक्तिको उद्धार

रासस
जेठ २४, २०७८
KrishnaNeupane_Damauli_RSS_24_jciuddharphoto

तनहुँको व्यास नगरपालिका–१४ छाब्दीबाट एक मानसिक अपाङ्गता भएका व्यक्तिको सोमबार उद्धार गर्दै जेसिआई व्यास नगरका सदस्य । जेसिआईले निषेधाज्ञा अवधिभर विपन्नलाई यातायात सेवा उपलब्ध गराउँदै आएको छ । तस्वीर ः कृष्ण न्यौपाने÷रासस

Related News