विभिन्न छ वटा संस्थाले गरीव समुदायका व्यक्तिलाई खाद्यान्न उपलव्ध गराउन आइतबारदेखि विराटनगर –५ मा सञ्चालित फुड बैंकमार्फत दैनिक दुई सय जनालाई खाद्यान्न वितरण गर्दै । आगामी सात दिनसम्म विहान ७बmउस बजेदेखि १० बजेसम्म दुई केजी चामल, दाल,नून र सोयाविना वितरण गरिने भएको छ। तस्बिर–मनोज दाहाल, रासस
Related News
सम्बन्धित समाचार
जनै मन्त्रण गरिँदै
पहिराले मार्ग बन्द
बस्ती डुबानमा
शिवजीलाई जल चढाउँदै भक्तजन
वराह लक्ष्मी नरसिंह स्वामीको मन्दिर