जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रवार गरेको बजार अनुगमन । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको नेतृत्वमा बनेपा नगरपालिका, काभ्रे उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनको सहभागितामा बजार अनुगमन गरिएको छ । कोरोना भाइरस (कोभिड१९) को प्रभावका कारण जारी निषेधाज्ञाकै बीचमा बजारमा उपभोग्य बस्तुमा मूल्यबृद्धि भएको गुनासो आएको छ । तस्वीरः पेमा लामा, रासस
Related News
सम्बन्धित समाचार
जनै मन्त्रण गरिँदै
पहिराले मार्ग बन्द
बस्ती डुबानमा
शिवजीलाई जल चढाउँदै भक्तजन
वराह लक्ष्मी नरसिंह स्वामीको मन्दिर