आगोले जलाएकी महिला लिन हेलिकप्टर

रासस
जेठ १७, २०७८
BimalbahadurBist_Doti_RSS_17_ghaitektmlaijadai

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा डोटीको आदर्श गाउँपालिका–४ की २८ वर्षीया लक्ष्मी भाटलाई थप उपचारका लागि काठमाण्डौ ल्याउन डोटी गएको हेलिकप्टर । उनलाई अज्ञात व्यक्तिले गएको बुधबार आगो लगाउँदा जलेर गम्भीर घाइते भएकी छन । तस्वीर ः विमलबहादुर विष्ट÷ रासस

Related News

सम्बन्धित समाचार