पोखरा, १७ जेठ । नेपालमा कोरोना भाइरसविरुद्वको आठ लाख मात्रा खोप ल्याइने भएको छ ।
चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराउन लागेको खोप मङ्गलबार बिहान नेपाल आइपुग्ने छ ।
खोप लिनका लागि नेपाल बायु सेवा निगमको विमान सोमबार राति बेइजिङ् प्रस्थान गर्ने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
लुटपाटमा संलग्न समूह पक्राउ
आज माघे संक्रान्ति
पोखरा विश्वविद्यालयका गतिविधिप्रति कास्की काँग्रेसको ध्यानाकर्षण
उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दामा के भयो निर्णय ?
प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते