निषेधाज्ञापछि भोकै बाँदरलाई फलफूल

रासस
जेठ १६, २०७८
KN_Damauli-badarfalfulphoto2

तनहुँको देवघाटधाममा फलफूल खाँदै बाँदर । कोरोना कहर र निषेधाज्ञाका कारण बाँदर भोकै भएपछि ब्लड डोनर्स सोसाइटीले बाँदरलाई फलफूल खुवाएको हो । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

Related News