बढ्यो सेती (भिडियोसहित)

राष्ट्र न्यूज सम्वाददाता
जेठ १४, २०७८
Seti

पोखरा, १४ जेठ । चक्रवातका कारण बिहीबारदेखि देशभर वर्षा भइरहेको छ ।

वर्षाका कारण खोला र नदीमा पानिको बहाव बढ्दै गइरहेको छ ।

वर्षाका कारण बाढीपहिरो जस्ता घटना हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । पोखरामा पनि सेती नदीको वहाब बढेको छ ।

Related News

सम्बन्धित समाचार

  • सिग्देललाई मातृ शोक

    राष्ट्र न्यूज सम्वाददाता भाद्र ३०, २०७८
    पोखरा, ३० भदौ । पूर्व कर्मचारी सेवा परिषद् कास्कीका पूर्व अध्यक्ष कृष्णकान्त सिग्देललाई मातृ शोक परेको छ । उहाँकी ममतामयी…
  • उपसभापतिमा अधिकारीको उम्मेद्वारी

    राष्ट्र न्यूज सम्वाददाता भाद्र २५, २०७८
    पोखरा, २५ भदौ । पोखरा महानगरपालिका वडा नं ३३ बागमाराका कृष्ण प्रसाद अधिकारीले उपसभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ…
  • खम्बाबाट खसेर निखिलको मृत्यु

    रासस भाद्र १९, २०७८
    ओखलढुङ्गा, १९ भदौ (रासस) । विद्युत्को खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ । आज दिउँसो सोलु करिडोर प्रसारण लाइनको…
  • कम हुँदै सङ्क्रमण

    रासस भाद्र १३, २०७८
    काठमाडौँ, १३ भदौ (रासस) :पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ जनामा…
  • मकै जोगाउन रातमा जाग्राम

    रासस भाद्र १३, २०७८
    डोटी, १३ भदौ (रासस) । जिल्लामा जङ्ली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । थन्क्याउने…