बाढीले पुल बगायो

रासस
जेठ १३, २०७८
PurnaprasadNeupane_Okhaldhunga_RSS_13_pulbagayo(2)

सुनकोशी नदीमा आएको बाढीले क्षति गरेको नवलपुरमा निर्माणाधीन पुल । ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोडने मोटेरेबल पुल सुनकाशी नदी आएको बाढीले बगाएको हो । २१० मिटर लामो पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको हो । करिब २३ करोडको लागतमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले पुल निर्माणको काम गरिरहेको थियो । तस्वीर ः पूर्णप्रसाद न्यौपाने÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives