लमजुङ मस्र्याङदी गाउँपालिका वडा नं ८ भुलभुलेमा केन्द्र विन्दु बनाएर बुधबार बिहान गएको भूकम्पले घर क्षति बनाएको दोर्दी गाउँपालिका वडा नं. ८ बन्सारका भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले सहयोग गरेको त्रिपाल शुक्रबार प्रदान गर्दैै गाउँपालिका उपाध्यक्ष दिर्घ घले । जिल्ला रेडक्रस सोसाइटीले यहाँ ४९ थान त्रिपाल स्थानीयलाई सहयोग गरेको छ । तस्बिरः जनक श्रेष्ठ÷ रासस
Related News
सम्बन्धित समाचार
इन्द्रेश्वर महादेव मन्दिर
प्रतियोगिताका सहभागी खेलाडी
कहिले आउँला मतगणनाको नतिजा ?
परम्परागत गहनामा सजिएका थारू महिला
छाता ओडेर गन्तव्यतर्फ जाँदै वृद्धा