३४ वर्षपछि घर

रासस
जेठ ५, २०७८
SBN_Tanahu

बन्दिपुर गाउँपालिका – ६ बागेका लोकबहादुर गुरुङ ११ वर्षको उमेरमा घरबाट हराएपछि बुधबार ३४ वर्षपछि गाउँ फर्किएका छन् । बाटोमा बेवारिसे अवस्थामा गुरुङलाई भेटेपछि समाजसेवी अनसुल लोहनीको सक्रियतामा ल्याइएको हो । तस्बीर ः सानेबहादुर नेपाली,रासस

Related News