लमजुङ मस्र्याङदी गाउँपालिका ३ भुलभुले केन्द्रविन्दु बनाएको बुधबार बिहान गएको भूकम्पले बेँसीशहर नगरपालिका ६ चनौटेका ३६ वर्षीय उमा गुरुङको भत्किएको घर । यस घर भत्किँदा उमा गुरुङ घाइते हुनुभएको छ, भने जिल्लाका विभिन्न घर भत्किँदा उमासहित चार जना घाइते भएका छन् । एक दर्जन बढी घरमा क्षति पुगेको छ । तस्वीर ः जनक श्रेष्ठ÷रासस
तनहुँको व्यास नगरपालिका१४ स्थित कुलुङ निवासी कृष्णबहादुर कामीको घरमा पु¥याएको क्षति । भुकम्पले घरको केही भाग भत्किए पनि मानवीय क्षति नभएको वडाध्यक्ष काजीमान ७नतसेष्ठ बताउनुहुन्छ । तस्वीर ः सानेबहादुर नेपाली÷रासस
Related News
सम्बन्धित समाचार
सुरक्षित स्थानको खोजी
चाँजु खोलाको कटान
रोपाइँको माचो
बाँदरले नोक्सान गरेको मकैबाली
बाढीले बगायो बेँसीशहर सडकखण्ड