चक्लेट अडकिएपछि

रासस
वैशाख ३१, २०७८
NL_Manang

चामे गाउँपालिका निवासी मया बानियाँका चार महिने शिशु समरको घाँटीमा शुक्रबार चक्लेट अडकिएपछि जिल्ला अस्पताल चामे पु¥याइएको शिशुलाई थप उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पताल लैजान सिफारिस गरेपछि अक्सिजनसहित हेलिप्याडतर्फ लगिँदै । तस्बिरः नवीन लामिछाने÷रासस

Related News

सम्बन्धित समाचार