कोरोना संक्रमित बोक्न हेलिकप्टर

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २९, २०७८
NabinLamichhane_Manang_RSS_29(1)

जिल्ला अस्पताल मनाङमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना सङक्रमित दम्पतीलाई थप उपचारका लागि अल्टिटियुड हेलिकप्टरद्वारा थप उपचारका लागि बुधबार बिहान गण्डकी अस्पताल पोखरा लग्दै । जिल्लाभर एकजना विदेशी नागरिकसहित ४२ जना सङक्रमित रहेका छन । तस्वीर ः नवीन लामिछाने ÷रासस

पोखरा,२९ वैशाख । कोरोना संक्रमितलाई अस्पतालसम्म पु¥याउँन यतिबेला हवाइ उडान(हेलिकप्टर) को बढी प्रयोग भएको छ ।

हेलिकप्टरको सेवा महंगो भएपनि यतिवेला संक्रमितको ओसारपसारमा हेलिकप्टर सजिलो माध्यम बनेको छ ।

विशेष गरी काठमाण्डौ, पोखरा र चितवनमा हेलिकप्टरमार्फत कोरोना संक्रमित लाने लैजाने काम भइरहेको छ ।

कोरोना संक्रमितलाई उपचारका लागि लैजान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवतरण गरिएको हेलिकप्टर ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग