जिल्ला अस्पताल मनाङमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना सङक्रमित दम्पतीलाई थप उपचारका लागि अल्टिटियुड हेलिकप्टरद्वारा थप उपचारका लागि बुधबार बिहान गण्डकी अस्पताल पोखरा लग्दै । जिल्लाभर एकजना विदेशी नागरिकसहित ४२ जना सङक्रमित रहेका छन । तस्वीर ः नवीन लामिछाने ÷रासस
पोखरा,२९ वैशाख । कोरोना संक्रमितलाई अस्पतालसम्म पु¥याउँन यतिबेला हवाइ उडान(हेलिकप्टर) को बढी प्रयोग भएको छ ।
हेलिकप्टरको सेवा महंगो भएपनि यतिवेला संक्रमितको ओसारपसारमा हेलिकप्टर सजिलो माध्यम बनेको छ ।
विशेष गरी काठमाण्डौ, पोखरा र चितवनमा हेलिकप्टरमार्फत कोरोना संक्रमित लाने लैजाने काम भइरहेको छ ।
कोरोना संक्रमितलाई उपचारका लागि लैजान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवतरण गरिएको हेलिकप्टर ।
Related News
सम्बन्धित समाचार
इन्द्रेश्वर महादेव मन्दिर
प्रतियोगिताका सहभागी खेलाडी
कहिले आउँला मतगणनाको नतिजा ?
परम्परागत गहनामा सजिएका थारू महिला
छाता ओडेर गन्तव्यतर्फ जाँदै वृद्धा