जिल्ला ट्राफिक कार्यालय तनहुँले बुधबार निषेधाज्ञाको अवज्ञा गर्दै चलाएका मोटरसाइकललाई नियन्त्रणमा लिइएको दृश्य । कोरोनाको महामारीको जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै अनावश्यक रुपमा चलाइएका ३६ वटा मोटरसाइकल र एक जीपलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तस्वीर ः सानेबहादुर नेपाली÷रासस
Related News
सम्बन्धित समाचार
असिनाले सेताम्य
कृषि प्रदर्शनी
सांस्कृतिक ¥यालीमा सहभागी कुमारीहरु
बराहा मन्दिर
बौडेश्वर मन्दिर