पोखरा, २६ वैशाख । अमेरिकी डिभी लोटरी २०२२ को नतिजा शनिबार राति ९ः४५ बजे सार्वजनिक भएको छ ।
अमेरिकी विदेश मन्त्रालयले वार्षिकरुपमा संचालन गर्ने यो कार्यक्रमका लागि यो वर्ष गत अक्टोबर ७ देखि नोभेम्बर १० सम्म आवेदन खुलाइएको थियो ।
आर्थिक वर्ष सन् २०२२ का लागि ५०,००० डाइभर्सिटी भिसा अमेरिकाले उपलब्ध गराएको छ । नतिजा dvprogram.state.gov वेबसाइटमा हेर्न सकिन्छ ।
Related News
सम्बन्धित समाचार
लुटपाटमा संलग्न समूह पक्राउ
आज माघे संक्रान्ति
पोखरा विश्वविद्यालयका गतिविधिप्रति कास्की काँग्रेसको ध्यानाकर्षण
उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दामा के भयो निर्णय ?
प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते