पोखरा, २५ वैशाख । लोक गायक श्याम अधिकारीले पर्यटकीय गाउँ धम्पुसको विषयसँग सम्वन्धित धम्पुस गाउँ सालैजो गीत बजारमा ल्याउनुभएको छ ।
गीतमा वरिष्ठ लोकदोहोरी गायिका शर्मिला गुरुङले स्वरमा साथ दिनुभएको छ । अधिकारीले यस अघि पनि थुप्रै लोकदोहारी गित ल्याइसक्नु भएको छ । उहाँले यस अघि मेरै धम्पुस गाउँ गीत ल्याउनुभएको थियो ।
अहिले ल्याएको सालैजो गीतले पनि देश विदेशमा रहेका नेपालीबाट माया पाउँने उहाँको विश्वास छ । धम्पुसको प्रचारका लागि गीत उपयोगी हुने उहाँको भनाइ छ ।
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
माघ ३, २०८१भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव
पौष २६, २०८१पोखरा महोत्सवमा दर्शकको भिड बढ्दै, दर्शकलाई अफरै अफर
पौष २८, २०८१पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१
Related News
सम्बन्धित समाचार
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
विजयको दायाँ पनि छौ बायाँ पनि छौ गीत सार्वजनिक
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
पोखरामा ‘हल्कारा’को हाउसफूल
संचारकर्मी हुँदै सुदीप निर्माता
Archives
Archives