बारीमा हेलिकोप्टर

रासस
वैशाख २३, २०७८
Helicopter

धौलागिरि आरोहणमा गएका पूर्णिमा ७नतसेष्ठ लगायतको टोलीलाई लिन बिहीवार धौलागिरि आधार शिविरतर्फ जाँदै गरेको हेलिकोप्टर मौसम खराव भएपछि धौलागिरी गाउँपालिका क्षेत्रमा अवतरण गरिएको छ । तस्वीर ः रासस

Related News