गोरुको टाउँकोसहित दुई पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २२, २०७८
pakrau

पोखरा, २२ वैशाख । पोखरामा बुधबार गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पोखरा महानगरपालिका वडा नं.१८ लामागाँउ बस्ने वर्ष ८४ का विर बहादुर तामाङ र धारापानी बस्ने वर्ष ५० का गंगा बहादुर गुरुङलाई पक्राउ गरेको हो ।

गोेरु काटेको भन्ने सूचनामा आधारमा पुगेको प्रहरीले टोलीले गोरुको टाउँको, मासु र मासु काट्न प्रयोग हुने हतियारसहित पक्राउ गरेको थियो ।
पशुपंक्षी सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो

    रासस असाेज २४, २०७८
    काठमाडौं, २४ असोज (रासस)।नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण…
  • टेलिकमको एफटिएच प्रविधि लमजुङ जिल्लामा सुरु

    राष्ट्र न्यूज सम्वाददाता असाेज २१, २०७८
    पोखरा, २१ असोज । नेपाल टेलिकमको द्रुत गतिमा इन्टरनेट चल्ने एफटिएच प्रविधि लमजुङ जिल्लामा सुरु भएको छ। नेपाल टेलिकम पोखराका…
  • सिग्देललाई मातृ शोक

    राष्ट्र न्यूज सम्वाददाता भाद्र ३०, २०७८
    पोखरा, ३० भदौ । पूर्व कर्मचारी सेवा परिषद् कास्कीका पूर्व अध्यक्ष कृष्णकान्त सिग्देललाई मातृ शोक परेको छ । उहाँकी ममतामयी…
  • उपसभापतिमा अधिकारीको उम्मेद्वारी

    राष्ट्र न्यूज सम्वाददाता भाद्र २५, २०७८
    पोखरा, २५ भदौ । पोखरा महानगरपालिका वडा नं ३३ बागमाराका कृष्ण प्रसाद अधिकारीले उपसभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ…
  • खम्बाबाट खसेर निखिलको मृत्यु

    रासस भाद्र १९, २०७८
    ओखलढुङ्गा, १९ भदौ (रासस) । विद्युत्को खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ । आज दिउँसो सोलु करिडोर प्रसारण लाइनको…