पोखरा, २२ वैशाख । पोखरामा बुधबार गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पोखरा महानगरपालिका वडा नं.१८ लामागाँउ बस्ने वर्ष ८४ का विर बहादुर तामाङ र धारापानी बस्ने वर्ष ५० का गंगा बहादुर गुरुङलाई पक्राउ गरेको हो ।
गोेरु काटेको भन्ने सूचनामा आधारमा पुगेको प्रहरीले टोलीले गोरुको टाउँको, मासु र मासु काट्न प्रयोग हुने हतियारसहित पक्राउ गरेको थियो ।
पशुपंक्षी सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
शैल्यशिखर दुर्घटनामा तीनको मृत्यु
रेडियो सुन्दै, डोको बुन्दै किसान
विजय उत्सव मनाइँदै
एक्कासी बाढी
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर