यसरी हुँदैछ कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन(फोटो फिचर)

रासस
वैशाख २१, २०७८
Corona sab 2

कोरोना भाइरसको सङक्रमणबाट निधन भएकाको शव पशुपति क्षेत्रस्थित वाग्मती किनारमा व्यवस्थापन गरिँदै ।

कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएकाको शव पशुपति क्षेत्रस्थित वाग्मती किनारमा व्यवस्थापन गरिँदै ।

पशुपति क्षेत्रस्थित वाग्मती किनारमा शव व्यवस्थापन गरिँदै । कोरोना भाइरसको सङक्रमणबाट निधन भएकाको शव आउने क्रम बढेको र विद्युतीय यन्त्रले नभ्याएपछि वाग्मती किनारमा दाउराको सहायताले शव जलाइएको हो ।

पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा कोरोना भाइरसको सङक्रमणबाट निधन भएकाको शव आउने क्रम बढेको र यन्त्रले नभ्याएपछि वाग्मती किनारमा दाउराको सहायताले शव जलाइँदै ।                                                                                            सबै तस्बिरः प्रदीपराज वन्त÷रासस

                                                                           

Related News