कोरोना भाइरसको सङक्रमणबाट निधन भएकाको शव पशुपति क्षेत्रस्थित वाग्मती किनारमा व्यवस्थापन गरिँदै ।
कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएकाको शव पशुपति क्षेत्रस्थित वाग्मती किनारमा व्यवस्थापन गरिँदै ।
पशुपति क्षेत्रस्थित वाग्मती किनारमा शव व्यवस्थापन गरिँदै । कोरोना भाइरसको सङक्रमणबाट निधन भएकाको शव आउने क्रम बढेको र विद्युतीय यन्त्रले नभ्याएपछि वाग्मती किनारमा दाउराको सहायताले शव जलाइएको हो ।
पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा कोरोना भाइरसको सङक्रमणबाट निधन भएकाको शव आउने क्रम बढेको र यन्त्रले नभ्याएपछि वाग्मती किनारमा दाउराको सहायताले शव जलाइँदै । सबै तस्बिरः प्रदीपराज वन्त÷रासस
Related News
सम्बन्धित समाचार
बारी जोत्दै किसान
मतगणना रोकिएपछि
सडकको दुरावस्था
इन्द्रेश्वर महादेव मन्दिर
प्रतियोगिताका सहभागी खेलाडी