निषेधाज्ञामा अवैध समान बरामद

रासस
वैशाख २१, २०७८
SBS_Surkhet1

कोरोना भाइरसको सङक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञामा समयमा अखाद्यवस्तु भित्रयाउने तुर्माखाँद गाउपालिका–७बmउस, अछामका ३२ वर्षीय चालक अशोक शाहीले क.प्र.२–००१–क०१२१ नं.को ट्रकमा खाद्य पदार्थको बीचमा लुकाइ छिपाई सुर्खेत ल्याएको २५ बोरा सूर्तिजन्य सामग्रीसहित चाउचाउ नियन्त्रणमा लिँदै जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुरक्षाकर्मी । तस्बिरः शुरबहादुर सिंह÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives