निषेधाज्ञामा उपत्यका (फोटो फिचर )

रासस
वैशाख १६, २०७८
Sunsan 1

कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्तासम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सिंहदरवारको मुुख्य प्रवेशद्धार । तस्वीर ः प्रदीपराज वन्त,रासस

कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सिंहदरवारवाट भद्रकाली जाने सडक खण्ड । तस्वीर ः प्रदीपराज वन्त,रासस

कोरोना भाईरसलगायत रोगका जोखिम बढेपछि त्यसलाई न्यूनीकरण गर्न सरकारले बिहीबारदेखि दुई सातासम्म जारी गरेको निषेधाज्ञामा भद्रकाली आसपास क्षेत्रका सडक खण्डमा कारबाहीमा परेका मोटरसाइकल । तस्वीर ः चन्द्रकला क्षेत्री,रासस

कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले उपत्यकामा बिहीबारबाट लागू गरेको निषेधाज्ञामा कलङकीमा सवारी साधन जाँच गर्दै ट्राफिक प्रहरी । अत्यावश्यक सेवाका र सञ्चालन अनुमति पाएका यातायातका साधन मात्र गुडेका छन । तस्बिर ः रोशन सापकोटा÷रासस

कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले उपत्यकामा बिहीबारबाट लागू गरेको निषेधाज्ञामा कङ्ककीमा उपत्यका भित्रिएका यात्रु । तस्बिर ः रोशन सापकोटा÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives